२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

डडेल्धुरामा २ वटा मोटरसाइकलमा आगजनी भएको छ ।

धनगढी – गएराति करिव साढे १ बजे तिरको समयमा जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ५ का रमेश प्रसाद जोशी र सुरेश मल्लको मोटरसाइकलमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताएका छन् ।

जोशीको से १ प ५३९४ र मल्लको से ४ प १४३ नम्बरको मोटरसाइकलमा आगजनी भएको उनले बताए ।

प्रहरी निरीक्षक चन्दका अनुसार मोटरसाइकलमा आगजनी गरिरएको हो वा होइन, गरिएको भए कसले र किन गर्यो भन्नेबारे अहिले खुलिनसकेको र घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

जोशी नागरिक समाज डडेल्धुराका संयोजक हुन् ।
– याे खबर रक्षा भट्ट दिनेश खबरमा लेख्नु भएकाे छ

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।