कैलालीको गोदावरी नगरपालिकामा बिश्व हिन्दू युवा बाल क्लब नगर कमिटी गठन भएको छ।



हिन्दू धर्म जगेर्नाका लागि धर्म संरक्षित गर्ने ध्ययले संगठित क्लबको अध्यक्षमा लोकराज ओझा चयन भएका छन्। क्लबले धर्म संस्कृति संरक्षणमा काम गर्दै आएको छ।
Views: 101

© 2020 khabardarinews.com | Design by Hari Karki