२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

लकडाउन अवधीमा मात्रै कञ्चनपुरमा ८३ लाख बढी रुपैया बराबरको अवैध सामाग्री बरामद

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस रोकथामका लागी सरकारले चैत ११ गतेयता गरेको लकडाउन अवधीमा मात्रै कञ्चनपुरमा ८३ लाख बढी रुपैया बराबरको अवैध

देशभर कोरोनाभाइरसबाट थप ६ जनाको मृत्यु,कुल मृतकको संख्या १२० पुग्यो

बितेको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप ६ जनाको मृत्यु भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थय मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ६ जनाको

खजुवा टोलमा सार्वजनिक जमिन अतिक्रमण कार्य तिब्र,स्थानीयद्वारा संरक्षणको माग

गौरब बिष्ट / कञ्चनपुर – शुक्लाफ़ाटा नगरपालिका वडा नम्बर ५ को खजुवा टोलमा सार्वजनिक जमिन अतिक्रमण भएको छ। शुक्लाफ़ाटा नगरपालिका अन्तर्गत पर्ने करिब ५ /६

सुदूरपश्चिममा थप ७ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा डडेल्धुरा प्रयोगशालामा परीक्षण गरिएकामध्ये ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ। कूल ४ सय ७७ जनाको स्वाब परीक्षण गरिएकोमा ७ जनाको रिपोर्ट पोजेटिभ

करेन्ट लाग्दा एक महलिा घाईते

बाजुरा – जिल्लाको त्रविेणी नगरपालकिा मा करेन्ट लाग्दा एक महलिा घाईते भएक छिन । त्रिबेणी नगरपालका वडा नम्वर ९ मलालगाउ की २८ बर्षयिा शान्ती रावलको

सुदूरपश्चिमका पहाडी जिल्लामा बाढी पहिरोको वितण्डा : १० जनाको मृत्यु

धनगढी : सुदूरपश्चिमका पहाडी जिल्लामा बाढी र पहिरोका कारण बुधवार १० जनाको मृत्यु भएको छ। अछामको रामारोशन गाउँपालिकाको बस्तीमा कैलाशखोलाको बाढी पसेपछि ६ जनाको मृत्यु

विदाइ पक्का, अबको अर्थमन्त्री को ?

अर्थ र सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडा मन्त्री पदबाट हट्ने पक्का भएको छ । नेकपाको अन्तरबिरोध हल गर्न गठित छ सदस्यीय कार्यदलको सुझावपछि हुने मन्त्रीमण्डल

६ जनाको शव भेटियो, १६ जना बेपत्ता

मंगलबार राती देखिको अबिरल बर्षा संगै आएको बाढीका कारण अछामको रामारोशन गाउँपालिका सैनीबजार र छेउछाउका बस्ती बगाएको छ । बाढीले सैनीबजार र छेउछाउका २५ जती

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।