२०८१ चैत्र १५ शुक्रबार
२०८१ चैत्र १५ शुक्रबार

करेन्ट लाग्दा एक महलिा घाईते

बाजुरा – जिल्लाको त्रविेणी नगरपालकिा मा करेन्ट लाग्दा एक महलिा घाईते भएक छिन । त्रिबेणी नगरपालका वडा नम्वर ९ मलालगाउ की २८ बर्षयिा शान्ती रावलको को मोवाईल चार्ज लगाउने क्रममा करेन्टलागेको उमेश बिष्टले बताएका छन ।

अहिले उनको अछाममा रहेको बयालपाटामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

उनलाइ लाई हिजाे रात नै बयालपाटा अस्पतालमा लगिएको छ भने उनको अवस्था गम्भरि रहेको अहिले सम्म बेहाेस रहेकाे उनका अाफन्तले बताएका छन ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।