रिक्त दरबन्दीको विवरण आउने बित्तिकै शिक्षकको खुला बिज्ञापन
रिक्त शिक्षक दरबन्दीको विवरण आयोगमा आउने बित्तिकै शिक्षकको खुला बिज्ञापन गरिने शिक्षक सेवा आयोगले जनाएको छ। शिक्षा तथा मानव स्रोत बिकास केन्द्र बाट देशभरमा रिक्त
सलहकाे झुण्ड भागेश्वरमा पनि देखियाे , भाेकमरि हुने चिन्ता
दिपकराज भट्ट\डडेल्धुरा – डडेल्धुराको भागेश्वर गाउँपालिकामा कृषिबालीमा क्षति पुर्याइ अनिकाल निम्त्याउने सलहको झुण्ड देखा परेको छ। भागेश्वर गाउँपालिकाको वडा नम्बर ३ बोगटा, खालमा सलह देखिएको
सुदुरपश्चिममा आज थप ८ जनामा कोरोना पोजेटिभ
धनगढी –सुदुरपश्चिममा आज भने थप ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ५ महिला र ३ पुरुषमा गरी ८
लामो दुरीको यातायात पनि सञ्चालन गर्ने तयारी
काठमाण्डौ –यातायात व्यवसायीहरुले वातावरण सहज बने लामो दुरीको यातायात पनि सञ्चालन गर्न सकिने प्रस्ताव गरेका छन् । यातायात व्यवस्था विभागमा सरोकारवाला पक्षसँगको छलफलमा व्यवसायीहरुले सहज
फेसबुक मेसेन्जरमा स्क्रिन शेयरिङ फिचर
दिनहुँ लाखौँ मानिसले सोसल मिडिया साइट फेसबुकको मेसेन्जर सर्भिस प्रयोग गर्दछन् । गत अप्रिल महिनामा फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ६० करोड थियो
कोरोना संक्रमित ऐश्वर्यको श्वासप्रश्वासमा समस्या
कोरोना संक्रमित बलिउड अभिनेत्री ऐश्वर्य रायको श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी छन् । ऐश्वर्यलाई पनि ससुरा अमिताभ बच्चन भर्ना भएको नानावीत अस्पतालमा भर्ना गरिएको
नक्कली कागजात तयार पारेर गाडी किनबेच गर्ने जालो भत्काउँदै कञ्चनपुर प्रहरी
महेन्द्रनगर, ३ साउन । गत असार १५ गते कञ्चनपुर प्रहरीले मोटरसाइकल चोरी गरी सरकारी कागजात कीर्ते गरी मोटरसाइकल किनबेचमा संलग्न दुई कर्मचारीसहित १२ जनालाई सार्वजनिक
कञ्चनपुरमा खोलामा फसेका किशोरको उद्दार
शुक्लाफाँटाः कञ्चनपुरमा खोलामा फसेका किशोरको उद्दार गरिएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ को मछली खोलामा माछा मार्न भन्दै गएका स्थानीय १४ वर्षीय किशोरको उद्दार
डडेल्धुराका स्थानीय तहमा १८ करोड बढी बेरुजु
डडेल्धुरा: महालेखा परीक्षकका अनुसार डडेल्धुराका स्थानीय तहको बेरुजु १८ करोड बढी रहेको छ। महालेखा परीक्षकले आफ्नो ५७औं वार्षीक प्रतिवेदनमा सात वटै स्थानीय तहहरुको बेरुजु १८ करोड
सुदूरपश्चिममा साउनसँगै संक्रमित घट्दै
मुलुकभित्र कोरोना सङ्क्रमणले प्रवेश पाउँदा अन्य प्रदेशको तुलनामा उच्च जोखिमका रुपमा लिइएको सुदूरपश्चिममा साउन महिना लागेयता सङ्क्रमण दर न्यून रहेको पाइएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य






