२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

रिक्त दरबन्दीको विवरण आउने बित्तिकै शिक्षकको खुला बिज्ञापन

रिक्त शिक्षक दरबन्दीको विवरण आयोगमा आउने बित्तिकै शिक्षकको खुला बिज्ञापन गरिने शिक्षक सेवा आयोगले जनाएको छ।
शिक्षा तथा मानव स्रोत बिकास केन्द्र बाट देशभरमा रिक्त रहेका शिक्षक दरबन्दीको विवरण आएको २ हप्ता देखि एक महिना सम्ममा आयोगले खुला बिज्ञापन आह्वान गर्ने शिक्षक सेवा आयोगका प्रशासकिय प्रमुख बैकुण्ठ प्रसाद अर्यालले बताउनु भयो।
आयोग बिज्ञापन गर्न तयारी अबस्थामा रहेको र शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले पठाउने शिक्षकको रिक्त दरबन्दीको विवरणको पर्खाइमा रहेको उहाँको भनाइ छ।

शिक्षा तथा मानव स्रोत बिकास केन्द्रका महानिर्देशक डा. तुलसी प्रसाद थपलियाले विवरण संकलनको काम भैरहेको बताउनु भयो।” केही स्थानीय तहहरुबाट विवरण आइसकेको छ, बाकिको आउने क्रम जारी रहेको छ।आउन बाकी रहेका स्थानीय तहहरुलाइ पनि विवरण पठाउन छिट्टै परिपत्र गरिने छ।

“उहाँले भन्नू भयो।विद्यालयहरुमा योग्य शिक्षक पठाउने काम शिक्षा तथा मानव स्रोत बिकास केन्द्रको मुख्य प्राथमिकतामा रहेको समेत डा. थपलियाले बताउनु भयो।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।