२०८१ फाल्गुन ५ सोमबार
२०८१ फाल्गुन ५ सोमबार

सुदुरपश्चिममा आज थप ८ जनामा कोरोना पोजेटिभ

धनगढी –सुदुरपश्चिममा आज भने थप ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ५ महिला र ३ पुरुषमा गरी ८ जनामा कोरोना पुष्टी भएको हो ।

संक्रमित सात जना कैलालीको धनगढी उपमहानगरपालिकाका छन भने १ जना कन्चनपुरको पुनर्बास का रहेका छन । सेती प्रादेशिक अस्पतालले आज जारी गरेको प्रेस नोटमा बितेको २४ घण्टामा सेती प्रयोगशालामा २३७ जनाको कोरोना परिक्षण गरिएको छ ।योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या चार हजार १७ जना पुगेको छ । 

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।