२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

कोरोना संक्रमित ऐश्वर्यको श्वासप्रश्वासमा समस्या

कोरोना संक्रमित बलिउड अभिनेत्री ऐश्वर्य रायको श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी छन् । ऐश्वर्यलाई पनि ससुरा अमिताभ बच्चन भर्ना भएको नानावीत अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अमिताभलाई कोरोना संक्रमण पुष्टि भएसँगै परिवारका अन्य सदस्यको कोरोना परीक्षण गराइएको थियो । जसमा अमिताभका छोरा तथा अभिनेता अभिषेक बच्च, पत्नी जया बच्च, बुहारी तथा अभिनेत्री ऐश्वर्य राय बच्चन र नातिनी आराध्या बच्चनमा कोरोना पुुष्टि भएको थियो ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।