दिउसो पहिरो खस्दा अबरुद्ध भएको के.आई सिंह राजमार्गमा राति यात्रा गर्न रोक

डडेल्धुराः अविरल वर्षासँगै निरन्तर पहिरो खसिरहेको डडेल्धुरा–डोटी जोड्ने केआई सिंह राजमार्गमा रातिको समयमा सवारी सञ्चालन रोक लगाइएको छ। गन्यापधुरा गाउँपालिका–२ रडुवा खोलानजिक लगातार पहिरो खसिरहेकाले
सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

वर्षाका कारण स–साना नदीमा आकस्मिक बाढीको जोखिम काठमाडौं – सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले
राष्ट्रपति सीले आयोजना गरेको सामूहिक रात्रिभोजमा ओली-मोदी भेट

काठमाडौंः चिनियाँ राष्ट्रपति सी जिङपिङले आयोजना गरेको सामूहिक रात्रिभोजमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। एससीओ सम्मेलनको पूर्वसन्ध्यामा आयोजित
सुनचाँदीको भाउमा अहिले सम्मकै उच्च

काठमाण्डौ – आज सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँ बढेको छ । तोलामा तीन हजार रुपैयाँले बढेर
लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति रहेको
समाजसेवी मल्लले गरे देबलका २७ गरिब, विपन्न विदार्थीहरुलाई शैक्षिक सामग्री सहयोग

डडेल्धुराः अजयमेरु गाउँपालिका – ५ मा रहेको देवल माध्यमिक विद्यालय मल्लले विद्यार्थीहरु शैक्षिक सामग्री विरण गरिएकोछ । विद्यालयमा अध्ययनरत गरिब,जेहेन्दार, विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक
मुद्दामामिलाले रेडक्रस पुनः खारेजीको बाटोमा

काठमाडौंः नेपाल रेडक्रस सोसाइटी पुनः खारेजीको बाटोतिर उन्मुख भएको छ। आईएफआरसीको अनुपालन तथा मध्यस्थता समिति ९सीएमसी० को सहमतिमा गठन भएको तदर्थ समितिविरुद्ध पनि मुद्दामामिला परेपछि
जवानले बर्दीमै भिडियो बनाउँदै भने, ‘पावर हुनेका लागि मात्रै हो प्रहरीको जागिर’

काठमाडौंः बुधबार सामाजिक सञ्जाल फेसबुक, ट्वीटरदेखि टिकटकसम्म नेपाल प्रहरीका एक जवानको भिडियो भाइरल बनेको छ । अधिकांशजसोले ती युवकको प्रशंसा गर्दै भिडियो सार्वजनिक गरिरहेका छन्
अजयमेरु गाउँपालिकामा दास्रो पटक महोत्सव हुदैः वृहत् खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकामा दास्रो पटक महोत्सव आयोजना हुने भएकोछ । अजयमेरु गाउँपालिका –२ चमडामा ‘अजयमेरु वृहत् खेलकुद तथा सांस्कृतिक महोत्सव’ आयोजना हुने जनाईएकोछ ।
रेडक्रस स्थापना दिवसको अवसरमा भागेश्वरमा हाजिरी जवाफ प्रतियोगिता हुने

भागेश्वरः बगरकोट रेडक्रस उप शाखाको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । भदौ १९ गते रेडक्रसको स्थापना दिवस देशभर मनाउने गरिन्छ । रेडक्रस स्थापना






