२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

समाजसेवी विनय मल्लले भागेश्वरमा गरिब विपन्न तथा अनाथ विद्यार्थीहरु लाई सहयोग गर्ने

डडेल्धुराः डडेल्धुराको खलंगा जन्म घर भएका विनय प्रकास मल्लले भागेशवर गाउँपालिकामा अध्ययनरत गरिब, विपन्न, अनाथ बालबालिकाहरुलाई विद्यालय पोसान सहयोग गर्ने भएका छन् । उक्त कार्यक्रममा मल्लको आर्थिक सहयोग रहेनेछ भने, खबरदारी न्युजको सहकार्य रहनेछ । मल्लले यस अघि पनि डडेल्धुराका विभिन्न स्थानमा धार्मि, शैक्षिक तथा खेलकुद क्षेत्रमा एक करोड भन्दा माथि सहयोग गरिसकेका छन् । उनको कर्मथलो भने जपान रहेको छ । उनले भागेश्वर गाउँपालिकामा रहेका ५ वडाका ७५ जना भन्दा बढि विद्यार्थीलाई सहयोग गर्ने योजना रहेको बताए ।
थप हरौः

डडेल्धुराका मनकारि विनयको जीवन कथा प्रहरि देखि सफल व्यवसायी

समाजसेवि विनय प्रकास मल्ल जसले गरेका छन् समाजमा लाखौको सेवा

विनय मल्लले गरे ६४ विद्यार्थीलाई ७१ हजार बराबरको पोशाक सहयोग

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।