डडेल्धुराका मनकारि विनयको जीवन कथा प्रहरि देखि सफल व्यवसायी

को हुन विनय प्रकाश मल्ल गरिव,बेसाहारको अर्को नाम हो विनय प्रकाश मल्ल । जन्मभूमि डडेल्धुरा नेपाल, कर्मभूमि जापान भएपनि विनय प्रकाश मल्ललाई आफ्नो देशको माया, देश प्रतिको लगाव र नेपाल प्रति असीम चिन्ता छ। विदेशमा बस्नेलाई मात्रै आफ्नो देश छाड्नु पर्दाको पीडा, चिन्ता र देश प्रतिको असीमित माया थाहा हुन्छ। यस्तै मायाले होला डडेल्धुराको अमरगढी … Continue reading डडेल्धुराका मनकारि विनयको जीवन कथा प्रहरि देखि सफल व्यवसायी