विनय मल्लले गरे ६४ विद्यार्थीलाई ७१ हजार बराबरको पोशाक सहयोग

डडेल्धुरा- डडेल्धुरा घर भइ हाल जापानमा रहेका युवा समाज सेवी विनयप्रकाश मल्लले विद्यार्थीहरुलाई विद्यालय पोशाक सहायोग गरेका छन् । विपन्न विद्यार्थीलाई उनले ७१ हजार ४ सय बरारबको पोशाक सहयोग गरेका हुन् । उनले जिल्लाको अजयमेरु गाउँपालिका–२ हाटमा रहेको समैजी प्राथमिक विद्यालयका ६४ जना विद्यार्थीहरुलाई पोशाक सहयोग गरेको बताएका छन् । मल्लले विगतदेखि नै विपन्न वर्गलाई … Continue reading विनय मल्लले गरे ६४ विद्यार्थीलाई ७१ हजार बराबरको पोशाक सहयोग