ग्वालावारी सा.व.उ समुहको चुनाव सम्पन्न
जनक महरा/कंचनपुर – कंचनपुरको कृष्णपुर नगरपालिका-२ बाणिमा रहेको श्री ग्वालावारी सामुदायिक वन उपभोक्त समुहको चुनाव सम्पन्न भएको छ । सामुदायिक वनको अध्यक्ष पदका लागि गरिएको
निशुल्क मानसिक स्बास्थ्य शिरिर सम्पन्न
२६ पौष , धादिङ – बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण र लामो समयको लकडाउनले जनजिवनमा विभिन्न किसिमका मनोसामाजिक एवं मानसिक स्बास्थ्य समस्याहरु देखिएकाछन ।
पुनर्वास नगरपालिकाका मेयर थापालाई ६ घण्टा कार्यकक्षमै थुनियो, सुकुमवासीको तालाबन्दी जारी
कञ्चनपुुर-कञ्चनपुुर जिल्लाको पुुनर्वास नगरपालिकाका मेयर जीवनराज थापालाई आइतबार ६ घण्टा कार्यकक्षमै थुनिएको छ। नगरपालिकास्थित आन्दोलनरत सुकुमवासी तथा अव्यवस्थित बासोवासीहरुले आफुहरुको व्यवस्थापनमा नगरपालिकाले बेवास्ता गरेको भन्दै
बाढी पीडितहरुलाई उधोगमन्त्री लेखराज भट्टद्वारा खाधन्न सहयोग
कैलाली (चुरे)-चुरे गाउँपालिकाका बाढी पीडितहरुलाई उधोगमन्त्री लेखराज भट्टले खाधन्न र जाडोको लुगा बितरण गर्नु भएको छ । बाढीबाट बिस्थापित भएकाहरु हाल बसिरहेको चुरे गाउँपालिका ४
धनगढी उ -महानगरपालिका वडा नं ५ मा वडा स्तरीय बाल क्लव गठन
धनगढी- नगर बाल सञ्जाल धनगढीको आयोजना र धनगढी उपमहानगरपालिकाको समन्वयमा धनगढी उप महानगरपालिका वडा नं ५ मा वडा स्तरीय बाल क्लव गठन कार्यक्रम सम्पन्न पाएको
माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
सरकारले माघ १ गते माघीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आईतबार सम्पन्न मन्त्रीपरिषद्को बैठकले माघ १ गते सार्वजनिक विदा दिने निर्णय
देशभरी थप २५९ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६४ हजार ७८०
बैतडी सदरमुकाम सिल
कोरोना भाइरस संक्रमणका कारण बैतडीमा एकजनाको मृत्यु भएपछि सदरमुकामस्थित गढी क्षेत्र ११ दिनका लागि सिल गरिएको छ । दशरथचन्द नगरपालिका–४ गढी क्षेत्रका केही दिन अधि
चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको ‘केटी’ मृत फेला
चितवन : चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा गैँडाको बच्चा मृत फेला परेको छ । निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती
रिङमा आउनुस् जितेर बेल्ट लगाउनुस् ? प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जाने कुरा गर्ने बित्तिकै धेरैको सातो गएको बताएका छन् । राष्ट्रियसभा बैठकमा बोल्दै उनले चुनाव घोषणा भएको र रिङमा






