कञ्चनपुुर-कञ्चनपुुर जिल्लाको पुुनर्वास नगरपालिकाका मेयर जीवनराज थापालाई आइतबार ६ घण्टा कार्यकक्षमै थुनिएको छ।
नगरपालिकास्थित आन्दोलनरत सुकुमवासी तथा अव्यवस्थित बासोवासीहरुले आफुहरुको व्यवस्थापनमा नगरपालिकाले बेवास्ता गरेको भन्दै ६ घण्टासम्म कार्यकक्षमै थुनेका हुन्।



उनलाई दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म कार्यकक्षभित्र तालाबन्दी गरेर थुनेका हुन्। मेयरलाई साँझ थुनामुक्त गरेपनि तालाबन्दी भने कायमै राखिएको बताइएको छ।
Views: 176

























