२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

भागेश्वर गाउँपालिकामै पहिलो पटक महिला विव्यस पाएको कालिका आ.वि नौगाउँ

भागेश्वरः भागेश्वर गाउँपालिका वडा नंम्बर ४ मा रहेको कालिका आधारभूत विद्यालयले विद्यालय व्यवस्थापन समितिको अधयक्ष्यमा महिला नेतृत्व पाएकोछ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा युवा (महिला) अहिल्ला ठकुराठि लाई आम सभा बाट पौष महिनामा सर्वसम्त बाट अध्यक्षको जिम्मेवारी दिईएको हो ।
ठकुराठी उमेरले २८ बर्षकि छिन् उनको विद्यालय प्रतिको माया, विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्ने द्रढ ईच्छाशक्तिकै कारणले अभिभावकहरुले आफुलाई नेर्तत्वको जिम्मा दिएको ठकुराठीले बताईन् ।
भागेश्वर गाउँपालिकमा पुरानो विद्यालयको रुपमा रहेको कालिका आ.वि को विवयस अध्यषको रुपमा काम गर्न पाउदा आफु खुशी भएको उनी बताउछिन् । पछिल्लो समयमा पहाडका गाउँहरुमा विद्यार्थी संख्या घटदै जानु मुख्य चुनौती रहेको उनी बताउछीन् । पछिललो समयमा आफुले विद्यालयको शैक्षिक सुधारका लागि विद्यालयका अतिरिक्त कृयाकलापहरुमा जोड दिएको यसका साथै विद्यालयमा घेरवार लगायतका कार्यहरु भईरहेको उनी बताउछिन् । कालिका आ.वि को स्थापना वि.सं. ११७९ सालमा गुरु पाठशालाको रुपमा सुरु हुदै हालसम्म आई पुग्दा आधारभुत तहसम्मको अध्ययन हुदै आएकोछ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।