२०८३ बैशाख २६ शनिबार
२०८३ बैशाख २६ शनिबार

रिङमा आउनुस् जितेर बेल्ट लगाउनुस् ? प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जाने कुरा गर्ने बित्तिकै धेरैको सातो गएको बताएका छन् ।

राष्ट्रियसभा बैठकमा बोल्दै उनले चुनाव घोषणा भएको र रिङमा उत्रन सबै दललाई आग्रह गरे । ‘रिङमा आउनुस्, जितेर बेल्ट लगाउनुस् ’ उनले भने । निर्वाचन भन्नेबित्तिकै सातो किन गएको भन्दै उनले भने गलत गरेकालाई जनताले दण्ड दिने बताए ।

प्रधानमन्त्री ओलीले कालापानीदेखी लिम्पियाधुरासम्मको भूभाग नक्सामा मात्रै नभएर व्यवहारमै कायम गरेर छाड्ने बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।