२०८३ बैशाख २६ शनिबार
२०८३ बैशाख २६ शनिबार

बैतडी सदरमुकाम सिल

कोरोना भाइरस संक्रमणका कारण बैतडीमा एकजनाको मृत्यु भएपछि सदरमुकामस्थित गढी क्षेत्र ११ दिनका लागि सिल गरिएको छ ।

 दशरथचन्द नगरपालिका–४ गढी क्षेत्रका केही दिन अधि एक जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा माघ ६ सम्म सिल गरिएको हो।

केही दिनअघिमात्रै  एकजनामा मृत्युपछि कोरोना पुष्टि भएको र उनको सम्पर्कमा रहेकामा पनि कोरोना देखिएकाले गढी क्षेत्र आइतबारदेखि माघ ६ सम्म सिल गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले जानकारी दिए।

गढी क्षेत्रमै अहिले पनि सातजना सक्रिय संक्रमित रहेकाले संक्रमण नफैलियोस् भन्नका लागि सिल गरिएको चन्दले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।