सरकारले माघ १ गते माघीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।



आईतबार सम्पन्न मन्त्रीपरिषद्को बैठकले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
थारु समुदायहरुले मुख्य पर्वका रुपमा मनाउने माघी अन्य समुदायले पनि देशभर मनाउने गर्दछन् ।
Views: 171

























