हेर्नुहोस मंसिर १७ गते बुधबार डिसेम्बर २ तारीखको राशिफल
मङ्लबार, मंसिर १६, २०७७ आज श्री शाके १९४२ बि.स.२०७७ साल मंसिर १७ गते बुधबार इश्वी सन २०२० डिसेम्बर २ तारीख मार्गशीर्ष कृष्णपक्ष द्वितीया तिथी मृगशिरा
‘जुनसुकै शक्ति लागे पनि नेकपा फुट्दैन’
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य त्रिलोचन भट्टले जुनसुकै शक्ति लागे पनि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नफुट्ने बताएका
सीमा बन्द हुँदा नेपालको अर्थतन्त्रलाई टेवा
काठमाडौं । गत आर्थिक वर्षको पहिलो ४ महिनामा २० करोड ७५ लाख रुपैयाँको गहुँ आयात भएको कपिलवस्तुको सुठौली भन्सार कार्यालयबाट चालु आवको यही अवधिमा १
हाम्रो भाैगाेलिक अवस्थिति , काेराेनाबाट बँच्ने सामान्य उपाय
मेरो बसाेबास पहाडी जिल्लामा छ। यहाँ अत्यन्तै हिमपात हुनेगर्छ। हिमपात पछि यहाँको न्यूनतम तापक्रम १ देखि २% सम्ममा झर्छ। मंसिरकाे ८/१० गतेसम्म घमाइलाे रहेको अवस्थामा
गायक रमेश प्रसाईले विहे गर्दै, को हुन दुलही ?
नवगायक रमेश प्रसाईले विहे गर्ने भएका छन्। रमेशले मंसिर २२ गते विहे गर्ने तय भएको उनका निकट मित्र जीवन विष्टले फेसबुकमार्फत जानकारी दिएका छन्। जीवनले
बुधबार बस्ने गरी सकियो नेकपा सचिवालय बैठक
सत्तारुढ नेकपाको सचिवालय बैठक बुधबार पुनस् बस्ने गरी सकिएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल सुरुवात भएकाले बुधबार
बढ्यो जाडो : उच्च रक्तचाप हुन नदिन अपनाऔँ यी सावधानी
जाडो महिनामा बाहिर धेरै चिसो हुने भएकाले हाम्रो शरीरको नशाहरु खुम्चिने गर्छन् । यसले गर्दा हाम्रो शरीरमा रगत सञ्चालन राम्रोसँग हुन पाउँदैन । हाम्रो शरीरको
त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा पढाइ सुरू हुने
त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूमा नियमित पठनपाठन हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले नोवेल कोरोना भाइरस कोभिड–१९ का कारण
सुदूरपश्चिमका थप ८१ जनामा कोरोना पुष्टि
कैलालीका ७४ सहित सुदूरपश्चिमका थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा मंगलबार ३ सय ७० जनाको परीक्षण गर्दा थप
थपिए १३ सय ४ कोरोना संक्रमित, २१ को मृत्यु
पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा






