के नेपाल सानो छ? ~ महाकाली लक्ष्मीप्रसाद देवकोटा
मैले आफैंले एक दिन लेखेथेँ, ‘विशाल’ को भावना कसरी आयो, म भन्न सक्तिनँ । भूमण्डका नक्शा पल्टाउनुहोस् र हेर्नुहोस् त नेपालको परिमाण कत्रो छ ।
चाडपर्वका बेला जोखिम बढ्ने भन्दै बैतडीमा लकडाउन
बैतडी, ३० असोज । चाडपर्वका बेला भीडभाड बढेर कोराना सङ्क्रमणको जोखिम बढ्ने भन्दै बैतडीमा लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै
बझाङमा जीप दुर्घटना हुँदा ४ जना घाइते
बझाङ, ३० असोज । बझाङमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्ला सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाका लागि हिडेको जीप जयपृथ्वी नगरपालिका–११ भोपुर
काेराेना पुष्टि भएपछि तल्लाे किर्तिपुर क्षेत्र सिल
डडेल्धुरा – शुक्रबार डडेल्धुराको अमरगढी नगरपालिका–८ का एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले भीमदत्त राजमार्ग अन्तरगतको तल्लो कीर्तिपुर क्षेत्रलाई सिल गर्ने निर्णय गरेको छ।
कोरोना संक्रमण बढेपछि दार्चुला सदरमुकाममा निषेधाज्ञा
दार्चुला । जिल्ला सदरमुकाम खलंगामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । महाकाली नगरपालिका ४ र ५ मा कन्ट्याक्ट ट्रेसिङ गरिएका ३९ जनामा कोरोना
सुदूरपश्चिमका विनोदले तेक्वान्दोमा बनाए विश्व कीर्तिमान
कैलाली । कैलालीको टीकापुरका खेलाडी विनोद थापाले तेक्वान्दो खेल अन्तर्गत खेलिने ‘मोष्ट मार्सल राउण्ड हाउस किक इन वान आवर’ अर्थात् एक घण्टामा एक खुट्टाले सबैभन्दा
विद्युत्का पोल व्यवस्थापन नहुँदा सडकको निर्माणमा ढिलाइ
कैलाली- समयमै विद्युत्का पोल व्यवस्थापन नहुँदा टीकापुरमा निर्माणाधीन छ लेन सडकको निर्माणमा ढिलाइ भएको छ। नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा रहेका विद्युत् पोल नसार्दा
पडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु
महोत्तरी- महोत्तरीको बर्दिबास नगरपालिका–६ मा कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने १५ वर्षीय जाकिर मियाँ
उग्रतारा–मेलौली जोड्ने सडक एक वर्ष नपुग्दै जिर्ण बन्दै
अमरगढी, ३० असोज । कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौली सडकको केही भाग भासिएको हो
डोटीको रुबसकाँडामा पहिलो पटक प्याराग्लाइडिङ सञ्चालनमा
डोटी । डोटीको रुबसकाँडामा पहिलो पटक प्याराग्लाइडिङ सञ्चालनमा आएको छ । परीक्षण उडान सफल भएपछि डोटीको जोरायल गाउँपालिका–२ को रुबसकाँडाबाट नियमित रुपमा साहसिक प्याराग्लाइडिङ असोज २६






