२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

काेराेना पुष्टि भएपछि तल्लाे किर्तिपुर क्षेत्र सिल

डडेल्धुरा – शुक्रबार डडेल्धुराको अमरगढी नगरपालिका–८ का एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले भीमदत्त राजमार्ग अन्तरगतको तल्लो कीर्तिपुर क्षेत्रलाई सिल गर्ने निर्णय गरेको छ।

कोरोना पुष्टि भएपछि काेरा्ना रोकथाम तथा नियन्त्रणका लागि भन्दै वडा कार्यालयले तल्लो कीर्तिपुरस्थित दानबहादुर महरको पसलदेखि प्रतिक्षालयसम्मका पसल बन्द गर्न आग्रह गरेको छ।

अर्को सूचना जारी नहुँदासम्म उक्त क्षेत्रमा भेला नहुन र युवकसँग सम्पर्कमा आएकाहरुले ७ दिनपछि पिसीआर परीक्षणका लागि अमरगढी नगरपालिकामा सम्पर्क गर्न वडाले एक सुचना जारि गरेर अनुराेध समेत गरेकाे छ ।
फाेटाे – भुवन अाेझा

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।