अमरगढी प्रमुख लगायत ११९ जनाकाे स्वाब संकलन
डडेल्धुरा – केहि दिन पहिला अमरगढी नगरपालिकामा कार्यरत एकजना कर्मचारिमा काेराेना पाजेटिभ देखिए पछि आज नगरपालिका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझा, अमरगढी प्रमुख लगायत ११९ जनाकाे स्वाप
लकडाउनुमा स्थानियले चन्दा संकलन गरि पुन निर्माण गरे मन्दिर
दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुराकाे भागेश्वर गाउँपालिका ३ मा रहेकाे गंगेश्वर मन्दिर देहिमाण्डौ लकडाउनु काे समयमा पुर्न निर्माण गरेकाे छ । स्थानियहरुले मन्दिर निर्माणका
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, बितेको २४ घण्टामा २०५९ जना नयाँ थपिए
काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ५९ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या
बाजुरामा समय मै उपचार नपाएर एक सुत्केरी महिलाको मृत्यु
बाजुरा- आधारभूत स्वास्थ्य इकाईमा बर्थिङ सेन्टर भएपनि उपचार नपाएर बाजुरामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ४ की २३ वर्षीय
कैलालीमा बिधार्थी संगठनहरुले ६ बुँदे माग राख्दै प्रसाशनलाई ज्ञापन पत्र बुझाए
धनगढी –कैलालीमा बिधार्थी संगठनहरुले ६ बुँदे माग राख्दै जिल्ला प्रसाशन कार्यलयमा ज्ञापन पत्र बुझाएका छन । नेबिसंघ,अनेरास्वबियु ,अखिल क्रान्तिकारी लगाएत ६ बिधार्थी संगठनहरुले संयुक्त रुपमा
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप ४९ जनामा संक्रमण पुष्टि
धनगढीः कैलालीका ३३ सहित थप ४९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ९३ जनाको परीक्षण
डडेल्धुरा प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि
डडेल्धुरा – डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज संक्रमण पुष्टि हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ जना, डडेल्धुरा
कृष्णपुर-२ वाणीस्थित सामुदायिक वनमा जङ्गली हात्तीले छावा जन्मायो
कञ्चनपुर, २३ असोज । कृष्णपुर नगरपालिका–२ वाणीस्थित जनहित महाकाली सामुदायिक वनमा जङ्गली हात्तीले छावा (बच्चा जन्माएको) पाएको छ । बिहीवार हात्तीले छावा पाएको हो ।
कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ६० लाख
कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ६० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६० लाख २ हजार
स्थानीयद्धारा पुनर्वास नगरपालिका घेराउ
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका कोरोना संक्रमितको विषयमा बेखबर भएको भन्दै स्थानीयहरुले नगरपालिका घेराउ गरेका छन । केहि दिन अघि कोरोनाका कारण कोहलपुर मेडिकलमा उपचारका क्रममा






