दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुराकाे भागेश्वर गाउँपालिका ३ मा रहेकाे गंगेश्वर मन्दिर देहिमाण्डौ लकडाउनु काे समयमा पुर्न निर्माण गरेकाे छ ।
स्थानियहरुले मन्दिर निर्माणका लागि चन्दा संकलन गरेर श्रमदानबाट करिब १० लाखमा मन्दिरकाे पुर्न निर्माण गरेकाे भागेश्वर ३ का वडा अध्यक्ष राम बहादुर शाहिले जानकारि दिनुभएको छ ।
अगामि दिनमा यस वडामा रहेका यस्ता धार्मिक क्षेत्रका लागि गाउँपालिका र प्रदेश सरकार संग पहल गर्ने शाहिले बताउनु भयाे ।
तस्वीरमा डडेल्धुरा काे भागेश्वर गाउँपालिका ३ मा रहेकाे गंगेश्वर मन्दिर


Views: 148




























