२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

डडेल्धुरा अस्पतालमा कार्यरत कर्मचारीमा काेराेना पुष्टि , सेवा सुचारु नै

डडेल्धुरा – सुदुरपश्चिम काे पहाडि जिल्लाकाे केन्द्रमा रहेकाे डडेल्धुराको डडेल्धुरा अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अस्पतालको प्रशासन शाखामा कार्यरत कर्मचारीमा बिहिबार

कञ्चनपुर जिप्रकाबाट भागेका थुनुवा जानकिटोलको शौचालयमा भेटिए

कञ्चनपुर – चोरी आरोपमा पक्राउ परेका एक थुनुवा जिल्ला प्रहरी कार्यालयबाटै भागेका छन् । बिहिबार बिहान पक्राउ परेका डडेलधुराको परशुराम नगरपालिका ७ जोगबुडाका अर्जुन धामी जिल्ला

ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी बिष्टलाई कोरोना पुष्टि

धनगढी । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर बिष्टलाइ कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा डिएसपी बिष्टलाई

कैलालीमा आफ्नै बुवाद्धारा छोरी बलात्कृत

धनगढी । कैलालीमा आफ्नै छोरीलाई बाबुले बलात्कार गरेको आरोप लागेको छ । जिल्लाको गोदावरीमा ११ वर्षीया बालिकालाई उनकै बाबुले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय

देशभर कोरोना भाइरसका चार हजार ३६४ संक्रमित थपिए

काठमाडौं, २२ असोज ।  देशभर नोभेल कोरोना भाइरसका थप चार हजार ३६४ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४

२४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु

काठमाडौँ, २२ असोज ।  नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र आठ

कैलालीमा ८१ हजार ५ सय सहित १४ जुवाडे पक्राउ

धनगढी, २२ असोज । कैलाली प्रहरीले जुवा खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका १–स्थित विष्णु खनालको खाली घरबाट ईलाका प्रहरी

कैलाली प्रशासनले वडा अनुसार सेवा हेरफेर ग¥यो

कैलाली प्रशासनले स्थानीय तहलाई बार अनुसार सेवा दिने प्रणालीमा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना भाईरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै बार अनुसार सेवा

नवदुर्गा बेलापूरमा टोल शिक्षण कार्यक्रम संचालन

लोकेन्द्र कैनी (नबदुर्गा)- कोरोनाका कारण बन्द रहेको समयमा पठनपाठन सुचारू गर्न टोल टोलमै शिक्षक आएपछि गौडेस्वर का बिधार्थीहरू खूसी भएका छन् । लामो समय देखि

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।