२०८३ असार १६ मंगलवार
२०८३ असार १६ मंगलवार

कञ्चनपुर जिप्रकाबाट भागेका थुनुवा जानकिटोलको शौचालयमा भेटिए

कञ्चनपुर – चोरी आरोपमा पक्राउ परेका एक थुनुवा जिल्ला प्रहरी कार्यालयबाटै भागेका छन् । बिहिबार बिहान पक्राउ परेका डडेलधुराको परशुराम नगरपालिका ७ जोगबुडाका अर्जुन धामी जिल्ला प्रहरी कार्यालयमा पुग्ने वितिकै भागेका हुन् । प्रहरीले उनलाई नजिकै एक घरको शौचालयबाट दिउसो पक्राउ गरेको छ।

‘भित्र पुग्ने वितिक्कै दोडेर भागिहाले,’ डिएसपी अमरबहादुर थापाले भने, ‘कार्यालयको पछाडीबाट हामीले तत्कालै पक्राउ गरिसक्यौं।’ धामी बेदकोट नगरपालिका सुडा क्षेत्रबाट पक्राउ परेका हुन्। धामी जानकी टोलस्थित एउटा घर बाहिरको शौचालयमा लुकेर बसेको अवस्थामा फेला परेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।