२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

डडेल्धुरा अस्पतालमा कार्यरत कर्मचारीमा काेराेना पुष्टि , सेवा सुचारु नै

डडेल्धुरा – सुदुरपश्चिम काे पहाडि जिल्लाकाे केन्द्रमा रहेकाे डडेल्धुराको डडेल्धुरा अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
अस्पतालको प्रशासन शाखामा कार्यरत कर्मचारीमा बिहिबार कोरोना संक्रमण देखिएको अस्पतालका मेसु जगदिश विष्टले पुष्टि गरे।
उनलाई संक्रमण पुष्टि भएपछि डडेल्धुरा अस्पतालको सेवा सुचारु नै रहने मेसु विष्टले जानकारी दिए। संक्रमित कर्मचारीको सम्पर्कमा आएकाहरुको ५ दिनपछि स्वाब संकलन गरेर परीक्षण गरिने अस्पतालले जनाएको छ।
अहिले संक्रमित होम आइसोलेनमा बसिरहेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र लक्षण नदेखिएको बिष्टले जानकारि दिनु भएकाे छ ।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।