बाजुरामा पहिरोका कारण सात परिवार जोखिममा
बाजुरा, ४ साउन । बाजुराका अधिकांश बस्ती पहिराको उच्च जोखिममा रहेका छन्। सदरमुकामलगायत अन्य बस्ती अविरल वर्षाका कारण पहिराको जोखिममा रहेको पाइएको छ। बडीमालिका नगरपालिका–७
थप १५६ जनामा कोरोना संक्रमण, ५८ जना डिस्चार्ज
काठमाडौं,४ साउन। आइतबार नेपालमा थप १५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको
सुदूरपश्चिममा आज २६ जनामा कोरोना पुष्टि
धनगढी, ४ साउन । सुदूरपश्चिममा आज २६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा कैलालीका २४ र डडेल्धुरा प्रयोगशालामा डडेल्धुराका दुई गरी आज २६ जनामा
महाधिवेशनको कार्ड : केपी ओली सुरक्षित, अरु रक्षात्मक
काठमाडौं । प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद छाड्नुपर्ने चर्को दबावमा पर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझदेखि सन्तोषको सास फेरेका छन् । आगामी
भिटिएमको अभावले स्वाब सङ्कलन सुस्त
पिसीआर परीक्षणका लागि स्वाब राख्ने भाँडो भिटिएम (भाइरस ट्रान्सपोर्ट मिडिया) अभाव हुँदा महोत्तरीमा स्वाब सङ्कलन सुस्त भएको छ। शनिबार महोत्तरीको बर्दिवासमा स्वास्थ्य कार्यालय महोत्तरीले सञ्चारकर्मीसँगको
कञ्चनपुरमा मोटरसाईकल दुर्घटनामा परी घाईते युवकको मृत्यु
धनगढी : कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा घाईते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ मा शुक्रबार राती भएको मोटरसाईकल
कैलालीमा आफ्नै दुई छोरी बलात्कार गरेको घटनाप्रति बाल सञ्जालको गम्भीर ध्यानाकर्षण
कैलाली । कैलालीमा आफ्नै दुई छोरी बलात्कार गरेको घटनाप्रति नगर स्तरीय बाल सञ्जाल घोडाघोडी गम्भीर ध्यानाकर्षण भएको छ । १४ र १६ वर्षीय दुई किशोरी माथि
कञ्चनपुरको कृष्णपुरमा वनकै पदाधिकारीद्वारा बगर अतिक्रमण, २ महिनामा ५० विघा कब्जा
महेन्द्रनगर । कृष्णपुर नगरपालिका–१ पुतली बजारको पश्चिमतर्फ रहेको बगर क्षेत्र स्थानीय तथा वनका पदाधिकारीले अतिक्रमण गरेका छन् । ऐश्वर्या सामुदायिक वनका पदाधिकारी र स्थानीयले ५०
भन्सार छली गरी ल्याइएका हार्डवेयरका सामान र युरिया मल बरामद
कञ्चनपुर। कञ्चनपुरको बेलौरीका बिभिन्न स्थानबाट सशस्त्र प्रहरीको टोलीले हार्डवेयरका सामान तथा भारतीय युरिया मल बरामद गरेको छ । भारतीय क्षेत्रबाट भन्सार छली गरी अबैध बाटो
सुदूरपश्चिममा परीक्षण गरिएका १४ प्रतिशतमा संक्रमण पुष्टि, ४१ प्रतिशत डिस्चार्ज
धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण गरिएका १४ प्रतिशतमा मात्र कोरोना पुष्टि भएको पाईएको छ। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिम सहित प्रदेश बाहिरका प्रयोगशालामा थ्रोट स्वाबको नमुना






