सुदूरपश्चिमकै पहिलो महिला सिडिओ जोशी
काठमाडौँ – उपसचिव किरण जोशी सुदूरपश्चिम क्षेत्रबाट पहिलो महिला प्रमुख जिल्ला अधिकारी९प्रजिअ० बनेकी छन् । कञ्चनपुरमा जन्मिएकी जोशी सुदूरपश्चिमबाट पहिलो महिला सिडिओ बनेकी हुन् । कसुरजन्य
घर तर्छन्या मैना लै हो चैत
कविराज भट्ट घर तर्छन्या मैना लै हो चैत चैतका मैना जसेरि धर्तिमाइ वसन्त ऋतु आइबरे रुखुन पलाँ पलुनान, लेक बुरुँज फुल्लान, आरु, घङारु, किरमणा, मादुरो,
डडेल्धुरामा जिप दुर्घटना
१२ जना सामान्य घाइते डडेल्धुराः डडेल्धुरामा शुक्रवार जिप दुर्घटना भएको छ ।
राहुल गान्धीको सांसद पद खारेज
चार वर्ष पुरानो आपराधिक मानहानी मुद्दामा दुई वर्षको जेल सजायको फैसलापछि भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ । हिजो बिहीवार गुजरातको
चुनावि मैदानमा हार जित हुन्छ नै ः म विद्यार्थीको हकहितका लागि सधै तयार छु
डडेल्धुरा – चैत्र ८ गते सम्पन्न भएको स्ववियु निर्वाचनमा सचिवमा पराजित करन भाटले पराजित भए पनि बिद्यार्थीका हक हित तथा सुधारका लागि सधै लागिरहने बताउछन् ।
विद्यालयपछिको बिदाइ ‘अब खाडीमा भेटौंला’
काठमाण्डौ ः सामान्यतया विद्यालयको बिदाइ सन्देशमा भविष्यको शुभकामना दिइन्छ वा फेरि भेट्ने वाचा गरिन्छ। भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले
बेलायती अभिनेता रेगे जीन पेज संसारकै सुन्दर पुरुष घोषित
काठमाडौं – बेलायती अभिनेता रेगे(जीन पेज संसारका सबैभन्दा सुन्दर मानिस घोषित भएका छन् । ‘ब्रिजर्टन’ सिजन(१ मा सिमोन बासेटको भूमिकामा खेल्दा मात्र नभएर एक नयाँ
प्रधानमन्त्रीकै चुनाव क्षेत्रमा योजना अलपत्र छाड्छन् ठेकेदार
समयमा पूरा नभएको गोरखाको नारेश्वर निबेल सडक । ९ चैत, गोरखा । गण्डकी प्रदेशमार्फत ठेक्का लागेका जिल्लाका केही योजनामा निर्माण कम्पनीहरुको चरम लापरबाही देखिएको छ
चुनाव एजेन्डा अनुसार काम गर्छौैं : अनेरास्ववियु सभापति देव साउद
कञ्चन बहुमुखी क्याम्पस गुलरियामा अनेरास्ववियु सभापति देव साउदले आफुले चुनाव एजेन्डा अनुसार काम गर्ने बताए । समग्र विद्यार्थिका समस्या समाधानका लागी काम गर्ने बताए ।
रोपेगुनाफल टिकटक प्रतियोगितामा डडेल्धुराका पुरन भए विजेयता
महतालाई रु पचास हजार नगद सहित सम्मान गरिएकोछ डडेल्धुरा (दिपकराज भट्ट) ः रोपेगुनाफल टिकटक प्रतियोगितामा डडेल्धुराका पुरन महता विजेयता बनेका छन् । उनलाई नगद पचास





