२०८३ आश्विन २३ शुक्रबार
२०८३ आश्विन २३ शुक्रबार

रोपेगुनाफल टिकटक प्रतियोगितामा डडेल्धुराका पुरन भए विजेयता

महतालाई रु पचास हजार नगद सहित सम्मान गरिएकोछ
डडेल्धुरा (दिपकराज भट्ट) ः रोपेगुनाफल टिकटक प्रतियोगितामा डडेल्धुराका पुरन महता विजेयता बनेका छन् । उनलाई नगद पचास हजार सहित सम्मान गरिएकोछ । प्रतियोगितामा ८० जनाको सहभागिता रहेको थियो । यस्तै तेस्रो स्थानमा ममता भट्ट २० हजार नगद सहित सम्मानीत भएकि छिन् । दास्रो स्थानमा सलोनी इद्रसी विजेयता भएकि हुन उनलाई नगद रु ३० हजार सहित सम्मान गरेको थियो ।
टिकटकमा बालविबाह, लैङगिक हिंसा विरुद्ध रहेका थियो । कार्यक्रम ऐन्टेना फाउन्डेसनको आयोजना भएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।