सामुहिक रुपमा सेवा प्रति उत्तरदायि भए लगानी गर्न तयार छु ः समाजसेवि मल्ल
डडेल्धुरा ः डडेल्धुराको अमरगढी नगरपालिका खलंगा घर भएका विनय प्रकास मल्लले समाजमा सामुहिक रुपमा रोजगारी सिर्जना गर्नपर्ने सुझाव आएकाले आफुले यहाँका नागरिकहरुले समाज प्रति उत्तरदायि
वास्तु इन्टेरियर सोलुसन व्यवसायमा भविष्य खोज्दै सत्यराज
काठमाडौंः सामाजिक संञ्जाल टिकटिकमा धेरै चर्चा समेटेका एक नाम हो सत्यराज बस्नेत । बस्नेतले हाल काठमाडौंकामा ‘वास्तु इन्टेरियर सोलुसन’ मार्फत इन्टेरियर डिजाइनको काम गर्दै आएका
इन्टेरियर डिजाइनिङ व्यवसायमा भविष्य खोज्दै सम्झना र सत्यराज
काठमाडौंः काठमाडौंका सम्झना मिश्र र सत्यराज बस्नेतले ‘वास्तु इन्टेरियर सोलुसन’ मार्फत इन्टेरियर डिजाइनको काम वास्तुअनुसार गर्दै आएका छन्। नेपालमा इन्टेरियर डिजाइनिङ व्यवसाय नयाँ उचाइमा पुर्याउन
एल.वि चन्दको जनम्या ठाँउ बिरानी भैगै बजारमा
डडेल्धुरा (दिपक राज भट्ट) ः सुदुरपशिचमका चर्चित गायक एल.वि चन्दको जनम्या ठाँउ बिरानी भैगै बजारमा आएको छ । केहि हप्ता अगाडि युटुवमा अपडेट गरिएको हो
राप्रपाबाट ध्रुवबहादुर प्रधान मन्त्री बन्ने पक्का, अर्को पाण्डे कि राणा ?
काठमाडौं ः राष्ट्रिय प्रजातन्त्र पार्टी बाट ध्रुवबहादुर प्रधान मन्त्री बन्ने पक्का भएको छ । राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । नेताहरुका अनुसार
पल शाह विरुद्धको मुद्दाको फैसला आज हुँदै
धनगढी ः तनहुँ जिल्ला अदालतमा आज पल शाह विरुद्धको मुद्दा माथि सुनुवाइ हुने भएको छ । बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा आज सुनुवाइको
स्ववियु चुनाव चैत ५ मा गर्ने त्रिविको निर्णय
काठमाडौं ः विद्यार्थी कल्याण परिषद्ले चैत ५ गते त्रिभुवन विश्वविद्यालय ९त्रिवि०को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउने निर्णय गरेको छ । आज बसेको विद्यार्थी कल्याण
घरटहरा हटाउनु भागेश्वर गा.पा को अपिल
डडेल्धुरा ः डडेल्धुराको भागेश्वर गाउपालिकाले आज एक सुचना जारी गर्दै पालिका केन्द्र रहेको बगरकोट बजारको सडक तछेउमा रहेका घर टहरा हटाउनु अनुरोध गरेकाछ । सुचनामा
जेसीज बर्ष २०२३ को अध्यक्षमा अवस्थी चयन
डडेल्धुरा ः डडेल्धुरा जेसीज शाखाको बर्ष २०२३ को अध्यक्षमा भोजराज अवस्थी चयन भएका छन् । आज सर्वसम्मत रुपमा कमिटि चयन भएको हो । कमिटिको अध्यक्षमा
राष्ट्रिय आयुर्वेद एशोसियन नेपालको डडेल्धुरा भेला २२ गते हुने
डडेल्धुरा (दिपकराज भट्ट) ः डडेल्धुरामा राष्ट्रिय आयुर्वेद एशोसियन नेपालको प्रथम जिल्ला भेला पौष २२ गते शुक्रबार १२ः ३० मा हुने भएको छ । भेला बाट





