२०८३ मंसिर ८ सोमबार
२०८३ मंसिर ८ सोमबार

जेसीज बर्ष २०२३ को अध्यक्षमा अवस्थी चयन

डडेल्धुरा ः डडेल्धुरा जेसीज शाखाको बर्ष २०२३ को अध्यक्षमा भोजराज अवस्थी चयन भएका छन् । आज सर्वसम्मत रुपमा कमिटि चयन भएको हो । कमिटिको अध्यक्षमा भोजराज अवस्थी , कार्यकारि उपाध्यक्षमा जगत बहादुर ऐर र दिनेश प्रसाद पाण्डेय , उपाध्यक्षमा केशव राज उप्रेती , सिन्धु बोहरा अवस्थी , आकाश गुरुङ र सम्झना पाण्डेय चयन भएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।