२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

सामुहिक रुपमा सेवा प्रति उत्तरदायि भए लगानी गर्न तयार छु ः समाजसेवि मल्ल

डडेल्धुरा ः डडेल्धुराको अमरगढी नगरपालिका खलंगा घर भएका विनय प्रकास मल्लले समाजमा सामुहिक रुपमा रोजगारी सिर्जना गर्नपर्ने सुझाव आएकाले आफुले यहाँका नागरिकहरुले समाज प्रति उत्तरदायि भएर काम गरेमा आफु लगानी गर्न तयार भएको सामाजिक संञ्जाल मार्फत बताएका छन् । मल्ल हाल जापानमा रहेका छन् भने उनले त्यहा मल्ल किङगस कम्पनीको प्रमुख जिममेवारी समालिरहेका छन् । उनले डडेल्धुराका हरेका सामाजिक कार्यमा सहयोग गर्दै आएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।