डडेल्धुरा ः डडेल्धुराको भागेश्वर गाउपालिकाले आज एक सुचना जारी गर्दै पालिका केन्द्र रहेको बगरकोट बजारको सडक तछेउमा रहेका घर टहरा हटाउनु अनुरोध गरेकाछ । सुचनामा लेखिएको छ —उपरोक्त बिषय सम्बन्धमा पूर्वाधार विकास कार्यालय डडेल्धुराबाट ठेक्का सम्झौता भई निमार्ण निमार्ण कार्य सुरु भएको सिराड रुपाल सडकको क्षेत्र भित्र पर्ने बगरकोट बजार क्षेत्रमा सडकमा पर्न आएका सडकमा परेकाले सडक चौडा कार्य गर्न अवरोध भएको हुँदा उक्त बजार क्षेत्रमा सडकमा पर्न आएक घरटहरा हटाई सहयोग गरिदिनु भनि पुर्वाधार विकास कार्यालय बाट पध आएकाले यो सुचना जारी भएको १५ दिन भित्र स्वयम हटाउनु सुचित गरिन्छ । समयमै नहटाए नियमा अनुसार भैजाने वयहोरा जानकारी गराईन्छ ।



Views: 153

























