डडेल्धुरा (दिपकराज भट्ट) ः डडेल्धुरामा राष्ट्रिय आयुर्वेद एशोसियन नेपालको प्रथम जिल्ला भेला पौष २२ गते शुक्रबार १२ः ३० मा हुने भएको छ । भेला बाट जिल्लामा नँया समिति बन्ने छ । यस संगठनले समस्त आयुर्वेद क्षेत्रको बिकास र हक हितका लागि काम गर्छ साथै आयुर्वेद भित्रका खराब क्रियाकलाप नियन्त्रणका लागि आवाज उठाउने काम कार्य गर्दछ आयुर्वेद स्वास्थ्यकर्मी, व्यबसायी, औसधि उत्पादकको जायज आवाज उठाउने काम गर्नेछ एसोसिएसनले जिल्ला कमिटी गठन गरि माघ पहिलो साता प्रदेश अधिबेशन गर्ने तयारी गरेको छ। राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपालले माघ २८ गते केन्द्रीय अधिबेशन गर्ने तयारी गरेको छ।




Views: 193

























