२०८३ असार ७ आईतवार
२०८३ असार ७ आईतवार

बाजुरामा तत्काल ब्लड बैंक स्थापना गर्ने निर्णय

बाजुराः बाजुरामा ब्लड बैंक स्थापना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा बसेको सरोकारवालाहरुको बैठकले जिल्लामा तत्काल ब्लड बैंक स्थापना गर्ने निर्णय गरेको

कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ

धनगढीः कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन। जिल्लाको टीकापुर नगरपालिका–१ खचकचोकबाट ब्लक नम्बर १३ का २२ वर्षीय अंकित चौधरी पक्राउ परेका हुन। टीकापुर

अमरगढी नगरपालिकाले भोलि आफ्नो स्थापना दिवस मनाउने, दिईयो सार्वजनिक बिदा

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिकाले आइतबार स्थापना दिवस मनाउने भएकोछ । स्थापना दिवसको अवसरमा नगर मातहतका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय र शिक्षण संस्थाहरुमा बिदा दिइएको

बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइतेः जो बिबाहको निम्तोमा गएका थिए…

बैतडीः बैतडीको सिगासमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । जिपमा सवारहरु आफन्तको बिबाहको निम्तोमा

प्रदेश श्रम सल्लाहकारमा भण्डारि नियुक्त

डडेल्धुराः सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले माघ १० गते निर्णय गरेर डडेल्धुराका हरि भण्डारि लाई श्र्रम सल्लाहकारमा नियुक्त गरेकोछ । भण्डारि अजयमेरु गाँउपालिका ६ का

तराई मधेशमा शीतलहर चल्योः महाशाखा

काठमाण्डौ – जल तथा मौसम विज्ञान विभागले तराई मधेशका जिल्लामा शीतलहर चलेको घोषणा गरेको छ । विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले यस वर्षको शीतलहरसम्बन्धी पहिलो बुलेटिन

डडेल्धुरामा ८ लाख के.जि खोटो संकलनः रोकियो निकासी

डडेल्धुराः डडेल्धुरामा संकलन भएको खोटोको निकासी रोकिउकोछ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नै नगरी खोटो सङ्कलन हुने काम बन्द गरिएपछि अहिले खोटो निकासी रोकिएको छ।

डडेल्धुराको आलितलमा पुलमा अबैध रूख ढलाएर लाखौंको क्षति

डडेल्धुराः डडेल्धुराको आलितालमा एक ट्रष्ट पुलमा रुख ढलाएर लाखौंको क्षती भएको छ। आलिताल गाउँपालिका वडा नम्बर १ स्थित देउवागाउँ बाट हर्तोला मालागाउँ आवतजावत का लागि

कृष्णपुर नगरपालिकाले यस बर्ष थप ४५ किलोमिटर सडक पानीपिच गर्दै

अत्तरियाः सडक कालोपत्रेका लागी पर्याप्त बजेट नहुने भएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सडक ग्राभेल र पानी पिच लाई अभियानलाई यसपाली पनि निरन्तरता दिएको छ । नगरपालिकाले

महाभारत जंगलको डढेलो निभाउन हेलिकाेप्टर परिचालन

काभ्रे – सरकारले काभ्रेको महाभारत जंगलमा लागेको डढेलो निभाउका लागि हेलिकोप्टर परिचालन गरेको छ । गएको मंगलवार दिउँसोदेखि शुरू भएको आगो निभाउन गरेका प्रयासहरू असफल भएपछि आजदेखि हेलिकोप्टरबाट पानी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।