२०८२ फाल्गुन २४ आईतवार
२०८२ फाल्गुन २४ आईतवार

डडेल्धुराका जोशी जंगलमा मृत फेला

डडेल्धुरा – डडेल्धुरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कालीप्रसाद जोशी मृत भेटिएका छन्। उनी अमरगढी नगरपालिका–२ कुस्माली भन्ने ठाउँमा आज (शनिबार) दिउँसो मृत फेला परेका हुन्।

अमरगढी नगरपालिका–२ भेल घर भएका जोशी फागुन १ गतेदेखि सम्पर्कविहीन थिए। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले जोशी मृत फेला परेको बताए। उनकाअनुसार प्रहरी घटनास्थलमा पुगेको छ। घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।