२०८२ चैत्र ३० सोमबार
२०८२ चैत्र ३० सोमबार

कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ

धनगढीः कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन। जिल्लाको टीकापुर नगरपालिका–१ खचकचोकबाट ब्लक नम्बर १३ का २२ वर्षीय अंकित चौधरी पक्राउ परेका हुन। टीकापुर प्रहरीले उनको साथबाट ८० मिलिग्राम लागुऔषध फेला पारेको हो। उनलाई इलाका प्रहरी कार्यालय, टीकापुरमा राखिएको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।