भागेश्वर गाउँपालिकामै पहिलो पटक महिला विव्यस पाएको कालिका आ.वि नौगाउँ

भागेश्वरः भागेश्वर गाउँपालिका वडा नंम्बर ४ मा रहेको कालिका आधारभूत विद्यालयले विद्यालय व्यवस्थापन समितिको अधयक्ष्यमा महिला नेतृत्व पाएकोछ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा युवा (महिला)
अत्याधिक गर्मी बढेपछि कञ्चनपुरमा पठनपाठन प्रभावित

कञ्चनपुरः अत्यधिक गर्मी बढ्न थालेपछि कञ्चनपुरका स्थानीय पालिहरूले विद्यालयमा बिदा दिन थालेका छन्। विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै केही स्थानीय पालिकाले गर्मी बिदाबाट कट्टा हुनेगरी
समाजसेवी विनय मल्ल द्धारा मृतकका बुबालाई आर्थिक सहयोग

डडेल्धुराः कामको सिलसिलमा भारतको पञ्जावमा घरको छत बाट लडि मृत्यु भएका निरज शार्किको परिवारलाई समाजसेवी विनय प्रकास मल्लले आर्थिक सहयोग गरेका हुन् । अमरगढी ८
सुदूरपश्चिम सरकारले प्रधानमन्त्रीलाई पठाएको १० बुँदे स्मरणपत्रः यी हुन् स्मरणपत्रका १० बुँदा

डडेल्धुराःसुदूरपश्चिम प्रदेश सरकारले रूपान्तरणकारी विकासका लागि अनुरोध गर्दै प्रधानमन्त्री वालेन्द्र शाहलाई स्मरणपत्र पठाएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले प्रधानमन्त्री शाहलाई स्मरणपत्र पठाएका हुन् । मुख्यमन्त्री
एसईई पूरक परीक्षा असार १ गतेदेखि: ‘एनजी’ आएका सबै विषयमा परीक्षा दिन पाउने

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा -एसईई २०८२ मा ‘एनजी’ प्राप्त गर्ने विद्यार्थीहरूका लागि आगामी असार १ गतेदेखि पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा सञ्चालन
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

धनगढीः भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ गरिएपछि यहाँको गौरीफन्टा नाकाको नेपालतर्फका व्यापारिक गतिविधिहरूमा पछिल्लो समयमा चहलपहल बढेको पाइएको छ। पहिले सामान्य किनमेलदेखि
डडेल्धुरामा यातायातसंग छैन ट्रायल सेन्टर, उग्रतारासंग सम्झौता तोडेपछि कसरी दिन्छ लाइसेन्स ?

डडेल्धुरामा सवारीचालक अनुमति पत्र (लाइसेन्स) सेवा प्रभावित भएको छ । यातायात व्यवस्था कार्यालयको आफ्नो ट्रायल सेन्टर नभएकाले लाइसेन्स सेवा अवरुद्ध हुने देखिएको हो । यातायात
सुदूरपश्चिम प्रदेश सभाको नयाँ लोगोमा त्रुटि, कर्णाली पनि सुपमै!

धनगढी सुदूरपश्चिम प्रदेश सभाले सार्वजनिक गरेको नयाँ लोगोमा त्रुटि फेला परेको छ। प्रदेश सभा सदस्यहरूले तयार गरेको नयाँ लोगोमा कर्णाली प्रदेशको केही भूभागसमेत सुदूरपश्चिममा देखाइएको
यातायात कार्यालय महेन्द्रनगरमा बिचौलिया निषेध, सेवाग्राहीलाई सिधै सेवा लिन आग्रह

कञ्चनपुरः यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ । सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी तथा आर्थिक ठगी हुन थालेको गुनासो
शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

काठमाडौँ: सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची कार्यान्वयनका क्रममा एक महिनाभित्र विभिन्न समिति, कार्यदल र अध्ययन टोली





