डडेल्धुराः युवा समाजसेवी विनयप्रकाश मल्लले विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । उनले जिल्लाको भागेश्वर गाउँपालिका–२ पालमा रहेको रुपाल बहुमुखी क्याम्पस स्थापनाका लागि रु ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।



डडेल्धुरा घर भई जापानमा रहेका समाजसेवी मल्ल डडेल्धुराका दुखी, पीडित, गरिव, विपन्न वर्ग साथै विद्यालयलाई सहयोग गर्दै आएका छन् । उनले हालसम्म १ करोड भन्दा बढिको सेवा गरिसकेका छन् । उनले डडेल्धुराका विद्यालयमा छात्रवृद्धिका लागि अक्षयकोष समेत स्थापना समेत गरेका छन् ।
युवालाई सीप सिकाएर जापानमा रोजगारीको अवसर समेत दिदै आएका छन् ।

यो पनि पढौंः
विनय मल्लले गरे ६४ विद्यार्थीलाई ७१ हजार बराबरको पोशाक सहयोग – खबरदारी न्युज (khabardarinews.com)
सामाजिक कार्यमा सहयाेग गर्दै मनकारी विनय मल्ल ( प्रकाश) – खबरदारी न्युज (khabardarinews.com)
मनकारी मल्लले गरे आर्थिक सहायोग – खबरदारी न्युज (khabardarinews.com)
डडेल्धुरामा स्पिकिङ्ग आइडल ः तेस्रो अडिसन गन्यापधुरामा – खबरदारी न्युज (khabardarinews.com)


























