२०८२ माघ १७ शनिबार
२०८२ माघ १७ शनिबार

जन्म दिनको अवसरमा ५ विद्यालयलाई ५५ हजार ५ सय ५५ रुपैयाका दरले सहयोग गर्ने घोषणा

डडेल्धुरा – डडेल्धुराको अमरगढी खलंङगा घर भई हाल जापन बस्दै आएका विनय प्रकास मल्ल ले आफ्नो जन्म दिनको अवसर पाररे ५ विद्यालय लाई सहयोग गरेका छन् । प्रति विद्यालयलाई अक्ष्यय कोष निमार्णका लागि रु ५५ हजार ५ सय ५५ रुपैयाका दरले कोष स्थापनाका लागि सहयोग गर्ने घोषणा गरेका छन् । हिजो (आईवार) आफ्नो जन्म दिनको अवसरमा सो योजना घोषणा गरेका हुन् । उनी सामाजिका कार्यमा विदेश बाटै सहयोग गरिरहन्छन् । उनले झण्डै १ करोड रुपैया डडेल्धुरामा विभिन्न सामाजिक कार्यमा लगाईसकेका छन् ।

No description available.

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।