२०८१ मंसिर २५ मंगलवार
२०८१ मंसिर २५ मंगलवार

तिहार पछि डडेल्धुरामा जाँत (मेला) को रौनक

डडेल्धुराः तिहार सकिए लगत्तै डडेल्धुरा लगायत सुदुर पहाडमा जाँत (मेला) को चहलपहल बढदै गएकोछ ।
डडेल्धुराको प्रसिद्ध जाँत धुरा(भागेश्वर मेला) १० गते हुने भएकोछ , यस्तै अजयमेरुमा रहेको खोले जाँत १३ गते, उग्रतारा मेला( देहिजाँत) १२ गते, गन्यापधुराको प्रसिद्ध जाँत ८ गते लाग्ने भएकोछ ।
स्थानीयहरु मेला (जाँत) हेर्नका लागि देश परदेश बाट घर आउने क्रम जारि रहेकोछ ।
जाँत (मेला) लाई भेटघाटको रुपमा पनि लिईन्छ । जाँतमा स्थानीयहरुको आफन्त सँग भेलाकुसारि गर्ने , मिठो मसिनो खाने गर्छन भने । जाँतमा स्थानीय उत्पादनहरु कनिमेल गर्ने चलन समेत रहेकोछ ।

https://khabardarinews.com/21498  

चौलोले प्रख्यात बडाल जाँत मंसिर ८ गते – खबरदारी न्युज (khabardarinews.com)  

‘खोले जाँत’ १२ गते हुने – खबरदारी न्युज (khabardarinews.com)

सुदूरपश्चिमको प्रसिद्ध देहिजाँत मंसिर १२ गते लाग्ने – खबरदारी न्युज (khabardarinews.com)

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।