विप्लवको दल चुनावमा सामेल नहुने, सशस्त्र गतिविधिको धम्की
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चुनावमा सहभागी नहुने भएको छ । उसले संसदीय व्यवस्था र संविधान स्वीकार गरी दल दर्ता गराएर
कञ्चनपुरका अवैध क्रसर उद्योगमा अख्तियारको नजर, मापदण्ड विपरितमाथी कार्बाहीको तयारी
कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरमा रहेका मापदण्ड, कानुन विपरित अवैध रुपमा संचालित अवैध क्रसर उद्योगमा चासो देखाएको छ । मापदण्ड विपरित संचालनमा रहेका
बर्षादले भत्कायो बडुवा कुलोः खेत बाझै रहने चिन्ता
डडेल्धुरा – डडेल्धुराको भागेश्वर ४ मा रहेको बडुवा कुलो हालै आएको बर्षादले भत्काएको छ । करिव ५ किलोमिटर लम्बाई रहेको कुलोको विभिन्न खण्डहरुमा क्षति पुगेको
सुक्खा पहिरो, भीमदत्त राजमार्ग अवरुद्ध
डडेल्धुरा ः डडेल्धुरामा पहिरो गएर भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ। बुधबार जिल्लाको भतकाँडास्थित साहुखर्क नजिकैको क्षेत्रमा सुक्खा पहिरो गएर सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने उक्त
प्रधानमन्त्री देउवा मन्त्रिमण्डल पुनर्गठनको तयारीमा
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठनको तयारी थालेका छन् । लोकतान्त्रिक समाजवादीका नेताहरूलाई पनि गठबन्धनमा ल्याएर सरकारमा सहभागी गराउन देउवाले छलफल गरिरहेका छन् । लोकतान्त्रिक
दार्चुला तुइन प्रकरणः न्यायको खोजीमा प्रशासन धाउदैँ राजन्ती
डडेल्धुरा ः दार्चुलामा गत साउन १५ गते महाकाली नदीको मालघाटस्थित तुइनबाट खसेर जयसिंह धामी वेपत्ता भएको घटना अझै सेलाएको छैन् । गृह मन्त्रालयका सहसचिव जनार्दन
काठमाडौँ विश्वकै छैटौँ प्रदूषित राजधानी
राजधानी काठमाडौँ विश्वका प्रमुख १० प्रदूषित सहरभित्र परेको छ । वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयर सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्टको सूचीमा
बौद्धदर्शनका तात्विक आधार र सञ्चार
बौद्धदर्शनको शाश्वत आधार भनेको दुःख हो । यसका कारण नै कारक हुन्, दुःखको उन्मुक्तिका उपाय र आधारहरू तत्व मीमांसा हुन् । यसले ज्ञान मीमांसामा पञ्चस्कन्ध,






