कञ्चनपुर–डडेल्धुरा जोड्ने बंक–नायल–बुडर सडक निर्माण शिलान्यास
कञ्चनपुर । कञ्चनपुर–डडेल्धुरा जोड्ने छोटो मार्गका रूपमा रहेको बङ्क–नायल–बुडर सडक निर्माण शिलान्यास गरिएको छ । शिलान्यास कार्यक्रममा मङ्गलबार प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले चुनावमा गरिएको प्रतिबद्धतानुरूप
अबको लडाइँ संसदमा हुने: प्रधानमन्त्री
काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनको स्वरूप फेरिएको र अबको लडाइँ संसदमा हुने बताएका छन्। आफ्नो समूहका स्थायी कमिटी सदस्यहरूको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले
कञ्चनपुरमा प्रचण्ड—माधव समूहको विजय जुलुस
कञ्चनपुर । नेकपा प्रचण्ड—माधव समूहले बुधबार कञ्चनपुरको महेन्द्रनगर बजारमा विजय जुलुस निकालेको छ। सर्वच्च अदालतले संसद् पुनः स्थापन गर्ने निर्णयको स्वागत गर्दै विजय जुलुस निकालेको
जेठ तेस्रो साता एसईई परीक्षाको तयारी
धनगढी- एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक
प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक बस्दै
काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । आज अपराह्न ४
कैलालीमा ट्रकबाट झर्ने क्रममा बैतडीका एकजना युवकको मृत्यु
कैलाली । कैलालीमा ट्रकबाट झर्ने क्रममा बैतडीका एकजना युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिका–३ झिलस्थित पूर्वबाट पश्चिमतर्फ आउदै गरेको ना ६
कञ्चनपुरबाट काठ तस्करीको मुद्दामा फरार प्रतिवादी पक्राउ
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाट काठ तस्करीको मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले काठ चोरी मुद्दामा फरार रहेका शुक्लाफाँटा नगरपालिका
बाजुराको जंगलमा लागेको डढेलोमा जलेर एक महिलाको मृत्यु
बाजुरा । बाजुराको जंगलमा लागेको डढेलोमा जलेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। गत शुक्रबार जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीकी ४० वर्षीया फुगी खड्का पिप्से
सुदूरपश्चिममा पनि सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा
धनगढीः सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि सुदूरपश्चिममा पनि सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले मातहतका कार्यालय र प्रहरी युनिटलाई पुर्नस्थापनापछि हुनसक्ने






