२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

बाजुराको जंगलमा लागेको डढेलोमा जलेर एक महिलाको मृत्यु

बाजुरा । बाजुराको जंगलमा लागेको डढेलोमा जलेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।

गत शुक्रबार जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीकी ४० वर्षीया फुगी खड्का पिप्से गाउँ नजिकै रहेको जंगलमा लागेको डढेलोमा परी घाइते भएकी थिइन।

उनको उपचारकाका क्रममा काठमाण्डौस्थित शिक्षण अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।