२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

कञ्चनपुरबाट काठ तस्करीको मुद्दामा फरार प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाट काठ तस्करीको मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले काठ चोरी मुद्दामा फरार रहेका शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का रबिन्द्र भनिने खगेन्द्र रानालाई पक्राउ गरेको हो।

उनलाई अदालतले २०७६ पुस १२ गते १८ महिना कैद र १५ सय जरिवाना सजाय सुनाएको थियो।

उनलाई मङ्गलबार घर नजिकै लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरि जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।