कांग्रेसले आज देशभर प्रदर्शन गर्दै
काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा नियुक्तिको विरोधमा नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर प्रदर्शन
नेपाललाई चीनले पाँच लाख डोज कोरोनाको भ्याक्सिन दिने
काठमाडौँ– चीनले नेपाललाई पाँच लाख डोज कोरोना भाइरसको भ्याक्सिन उपलब्ध गराउने भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शुक्रबार साँझ भएको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ
नयाँ स्वरुपको कोरोनाबाट अमेरिकामा ६ सयभन्दा धेरै संक्रमित
विश्वमा कोरोनाका बिरामीहरुको आँकडा १० करो ५८ लाखभन्दा धेरै भएको छ । ७ करोड ७५ लाखभन्दा धेरै मानिस ठिक भइसकेका छन् भने २३ लाख ०७
जन्ती बोकेको ट्रयाक्टर दुर्घटना, १ जनाको मृत्यु ३३ घाइते
सिन्धुली– सिन्धुलीमा शुक्रबार राती जन्ती बोकेको ट्रयाक्टर दुर्घटनामा परेको छ । जन्ती बोकेको ना ५ त ५३५६ न.को ट्रयाक्टर अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो । जिल्ला
नेपालमा एक लाख ७१ हजार बढीले कोरोनाविरूद्धको खोप लगाए
काठमाण्डौ, २४ माघ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ अहिलेसम्म एक लाख ७१ हजार ४८६ जनाले लगाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।
कञ्चनपुरमा जंगली बँदेल र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जना घाइते
कञ्चनपुर, २४ माघ । कञ्चनपुरमा जंगली बँदेल र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जना घाइते भएका छन् । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने दैजी–बेलडाँडी सडकखण्डमा
चट्याङ लागेर एकको मृत्यु, एक घाइते
रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. ६, मा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । शुक्रबार बेलुका ८ बजेतिर परेको चट्याङ लागेर गवारीका अन्दाजी
बैतडीको झुलाघाट नाका १० महिनापछि आजदेखि नियमितरुपमा सञ्चालनमा आउँदै
बैतडी । भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने




