गुल्मीको गुल्मीदरबार गाउँपालिकाको कार्यालय पाँच दिन बन्द
गुल्मी – गुल्मीको गुल्मीदरबार गाउँपालिकाले कार्यालय परिसरमा बस्ने एक जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गर्ने भएको छ । गाउँपालिकाको कार्यालयबाट दिईने
पाँच महिनामा घरेलु तथा साना उद्योग डडेल्धुरामा पाच सय तिरपन्न फर्म दर्ता
दिपकराज भट्ट / डडेल्धुरा – घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुरामा साउन देखि मंसिर पाच गते सम्म पाच सय तेईस वाणिज्य व्यवसाय दर्ता भएका छन्
सुदूरपश्चिम प्रदेशका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिम प्रदेशका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ५ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो । कैलाली,
आठ महिना सम्म रकम निकासकाे टुंगो लागेन , कार्यालयमा लग्याे ताला
आठ महिना सम्म रकम निकासकाे टुंगो लागेन , कार्यालयमा अाज शिक्षकले लगाई दिए ताला । राधा फुलारा / डडेल्धुरा – शून्य दरबन्दी भएका सामुदायिक विद्यालयमा
बलात्कारमा मिलापत्र गराउनेलाई फौजदारी अपराधमा कारबाही गर्न अध्यादेश
बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई पनि फौजदारी अपराधमा कारबाही गर्नसरकारले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले बताए ।
सामुदायमा कोरोना संक्रमण बढे बिद्यालय फेरी बन्द हुन थाले
सुरेश धामी/बझाङ- सामुदायस्तरमा कोरोना संक्रमण बढेपछि नगरपालिका भित्रका बिद्यालय फेरी बन्द हुन थालेका छन् । समुदायमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बालबालिकालाई विद्यालयमा बोलाएर शिक्षण
सेती अस्पतालको प्रयोगशालामा थप २२ जनामा संक्रमण पुष्टि
धनगढी । धनगढीमा गरिएको परिक्षणमा थप २२ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका २२० नमुनाहरुमध्ये २२
डोटीमा गरिएको परिक्षणमा थप ३ जनामा कोरोना पुष्टी
डोटीमा गरिएको परिक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ३२ नमुना परिक्षण गर्दा थप ३ जनामा कोरोना संक्रमण पुष्टी
बझाङमा भीरबाट लडेर एक जनाको ज्यान
बझाङमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा बुंगल नगरपालिका – ६ जुजुनैका २० वर्षीया करिस्मा सिंह रहेका छन् । उनको आइतबार
कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाले ज्यान गुमाए
कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको हो।






