डोटीमा गरिएको परिक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ३२ नमुना परिक्षण गर्दा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।



संक्रमण पुष्टी हुनेमा डोटीको दिपायल सिलगढीका २ पुरुष र एक महिला रहेको अस्पतालका मोलेकुल ल्याव इन्चार्ज शौरभ श्रेष्ठले बताए ।
Views: 129

























