२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लाई थप उपचारका लागि काठमाडौं लगियाे

कैलाली – कोरोना संक्रमित जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर जबरालाई थप उपचारका लागि आज काठमाडौं लगिएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि

कञ्चनपुरमा सडक स्तरोन्नतिका लागि १ हजार ६०१ रुख कटानको स्वीकृति

कञ्चनपुर- लामो समयदेखि निर्माण कार्य अघि बढ्न नसकेका कञ्चनपुरको बुडर–नायल–बंक र दैजी–लिप्ना–जोगबुढा सडक खण्डमा पर्नेएक हजार ६०१ वटा रुख कटानको स्वीकृति दिइइएको छ। कानुनी जटिलताका

डडेल्धुराको नवदुर्गा गाउँपालिका उत्कृष्ट घोषित

डडेल्धुरा – डडेल्धुराको नवदुर्गा गाउँपालिका स्वास्थ्य सेवामा उत्कृष्ट घोषित भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले आयोजना गरेको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको स्वास्थ्यतर्फको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा

डडेल्धुरा अस्पताल प्रयोगशाला परीक्षणमा १० जनामा सङ्क्रमण पुष्टि

धनगढी,२५ असोज-डडेल्धुरा अस्पताल प्रयोगशाला परीक्षणमा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३४ नमुना परीक्षण गर्दा बैतडीको सिगास गाँउपालिका २ जना

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका कोरोना संक्रमित पुरुषको मृत्यु

धनगढी- धनगढीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो। अस्पतालका सूचना

अमिताभसँग फिल्म खेल्दै दीपिका

मुम्बई : अभिनेत्री दीपिका पादुकोण बलिउड हस्ती अमिताभ बच्चनसँग देखिने भएकी छन्। नाग आश्विनको निर्देशन रहने तेलेगु फिल्ममा दीपिका र अर्का नायक प्रभाष यसअघि नै अनुबन्धित

कोरोनाबाट थप दुईको मृत्यु, २० सिकिस्त

राँझा, २५ असोज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष

आईपीएलमा बेंगलोरले चेन्नईलाई ३७ रनले हरायो

काठमाडौं, २५ असोज । इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ। बेंग्लोरको यो चौथो जित हो भने चेन्नईको

पुनर्वासमा सुरक्षाकर्मी सहित पाँच जनामा कोरोना पुष्टि

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा थप ५ जनामा कोरोना पुष्टि भएको छ । सनिबार सेति प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा पुनर्वास नगरपालिका वडा नम्बर ११ डोकेबजारमा खटिएका ४

डोटी वा डडेल्धुरामा पनि मेडिकल कलेज स्थापना गरिने

 सरकारले डोटी वा डडेल्धुरामा पनि मेडिकल कलेज स्थापना गर्ने भएको छ। चिकित्सा शिक्षा सुधारका अभियान्ता अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीसँग ८ बुँदे सहमती गर्दै सरकारले

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।