धनगढी,२५ असोज-डडेल्धुरा अस्पताल प्रयोगशाला परीक्षणमा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।



पछिल्लो २४ घण्टामा २३४ नमुना परीक्षण गर्दा बैतडीको सिगास गाँउपालिका २ जना र डोटी जोरायल गाँउपालिका ८ जना गरि १० जनामा सङ्क्रमण पुष्टि भएको डडेलधुरा अस्पताल मेडिकल ल्याव टेक्नोलोजिष्ट जिनी गणेजुले जानकारी दिए ।
Views: 180


















